Documentary Open School

Open Call for Film Festival

मिती: २०८०/०१/१० गते

धनगढी उप-महानगरपालिकामा यसै बैशाख २७-३१ बीच हुने Something like a film festival अन्तर्गत भिडियो निर्माण तालिम तथा चलचित्र महोत्सब हुन् गई रहेकोछ І Something like a film festival सन् २०११ मा स्कूल Documentary Open School (Docskool) ले सुरु गरेको चलचित्र महोत्सब हो І महोत्सवले आम परिवेशमा पर्दर्शनीमा नआउने साथै चलचित्रको स्थापित कमांकन बिधीलाई नयाँ आयाम प्रस्तुत गर्ने खालका नेपाल लगायत विश्वभरीका चलचित्र प्रदर्शन गर्नेछ І धनगढीमा चलचित्र महोत्सब बैशाख ३० र ३१ गते आयोजना गरिनेछ І

महोत्सबको प्रसंग अन्तर्गत Docskool तथा साझेदार संस्था,लुम(नेपाल)ले महिला संचारकर्मी र सामाजिक महिला अभियन्ताका लागी ५ दिवसीय सामाजिक अभियानमा भिडियो प्रयोग तालिम आयोजना गर्दैछ  І यस तालिमको लागी आबेदन बैशाख १५ गते सम्म खुल्ला गरिएको छ  І

यस तालिमका अलावा Docskool ले महोत्सवका दौरान अन्य थप चलचित्र सम्बन्धित कार्यशाला,गोष्ठी,स्थानीय चित्रकला प्रदर्शन आदि लाई प्रोत्साहन गर्ने हुँदा सो का लागी इक्छुक व्यक्ति/संस्थालाई पनि Docskool सित  सम्पर्कमा आउन आह्वान गर्दछौ І

महोत्सव अन्तर्गत ७२० मिनेट बराबरको वृतचित्र,लघु चलचित्र,कथानक चलचित्र,अध्यन मुखी चलचित्र प्रदर्शन गर्दैछ І 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top