FILMMAKER AT RISK SUPPORT
Docskool’ emergency support to Filmmakers can help if you are facing one of the following risks :
- Your Life is under threat because you are a filmmaker/ culture worker. (this could be because of a film or because you are a vocal advocate about something)
- You or your loved one is being targeted with hate speach and death threat.
- You are in need of urgent relocation
- चलचित्रकर्मी भएको कारण तपाई वा तपाईको परिवारजनको जिवन खतरामा छ वा सामाजिक वहिस्कार जस्ता तरिका अपनाएर चरत्र हत्या गरिन्दैछ भने हामिलाई सम्पर्क गर्नसक्नुहुनेछ। यो सहयोग अन्तर्गत हामि तपाईलाई सुरक्षित स्थान मा स्थानान्तरण गर्ने प्रयत्न गर्नेछौं।
What is this?
What will Docskool do?
If contacted Docskool will find a well suited strategy with you and a person/ institution around you who can be of immediate assistance. We will try to take you to safety based on the strategy created.
Docskool does not disperse funds as part of this support neither does it receive any request for financial grant. All support is non financial and transactions will be maintained by Docskool alone.
यो के हो? म यो किन पढ्दैछु
चलचित्रकर्मीलाई उन्को पेशाका कारण भइपरि आउन सक्ने निजको जिवन माथिको खतरा को अवस्थामा सहयोगका लागि यो कार्यक्रम उपलब्ध छ। आफुले सामना गर्न नसक्ने किसिमको खतरा उत्पन्न भएको अवस्थामा यो सहयोगका लागि हामिलाई फोन गर्न सकिन्छ।
चलचित्रकर्मी माथि उन्को कामका कारण कुनै पनि हमला हुनु असामान्य र गैर कानुनि हो। यद्धपि विभिन्न न्यु पारेर चलचित्रकर्मी माथि नियमित हमला हुने गरेको पाईन्छ। सो को न्युनिकरण का लागि पहिलो कदम भनेको चलचित्रकर्मीहरुको स्थानिय समुह, संगठन निर्माण गर्नु हो।
यो सहयोग परियोजना अन्तर्गत डकस्कुलले कुनै आर्थिक सहयोग गर्दैन। सहयोगका निमित्त लाग्ने खर्च डकस्कुलले आफै वा आफ्नो सहकर्मी संघ संस्था मार्फत स्रोत जुटाउछ।
Related Links