Documentary Open School

blogs

Call: Research Associates

Docskool is a film campaign based in Kathmandu working with cinema in South Asia. We are undertaking a research on Possibilities and Challenges of Independent Cinema in Nepal. We look forward to recruit young media scholars on a paid internship to work on multiple areas of cinema in Nepal with special focus on Independent Cinema. The Research Associate will work closely with a research team to conduct an extensive study on scope of cinemas in Nepal. Areas of focus for the research are Cinema Policy of Nepal 2072, Prevalent production, production oriented commercial and non -commercial cinema practices in Nepal. Available positions – 3 Duration – 3 months starting from 5th February 2016 Eligibility- Fresh media/ film studies graduates or final year students Please send your application to : docskoolnepal@gmail.com by 1st February 2015. No entries later than thedeadline will be accepted.

Open Call for Film Festival

मिती: २०८०/०१/१० गते धनगढी उप-महानगरपालिकामा यसै बैशाख २७-३१ बीच हुने Something like a film festival अन्तर्गत भिडियो निर्माण तालिम तथा चलचित्र महोत्सब हुन् गई रहेकोछ І Something like a film festival सन् २०११ मा स्कूल Documentary Open School (Docskool) ले सुरु गरेको चलचित्र महोत्सब हो І महोत्सवले आम परिवेशमा पर्दर्शनीमा नआउने साथै चलचित्रको स्थापित कमांकन बिधीलाई नयाँ आयाम प्रस्तुत गर्ने खालका नेपाल लगायत विश्वभरीका चलचित्र प्रदर्शन गर्नेछ І धनगढीमा चलचित्र महोत्सब बैशाख ३० र ३१ गते आयोजना गरिनेछ І महोत्सबको प्रसंग अन्तर्गत Docskool तथा साझेदार संस्था,लुम(नेपाल)ले महिला संचारकर्मी र सामाजिक महिला अभियन्ताका लागी ५ दिवसीय सामाजिक अभियानमा भिडियो प्रयोग तालिम आयोजना गर्दैछ  І यस तालिमको लागी आबेदन बैशाख १५ गते सम्म खुल्ला गरिएको छ  І यस तालिमका अलावा Docskool ले महोत्सवका दौरान अन्य थप चलचित्र सम्बन्धित कार्यशाला,गोष्ठी,स्थानीय चित्रकला प्रदर्शन आदि लाई प्रोत्साहन गर्ने हुँदा सो का लागी इक्छुक व्यक्ति/संस्थालाई पनि Docskool सित  सम्पर्कमा आउन आह्वान गर्दछौ І महोत्सव अन्तर्गत ७२० मिनेट बराबरको वृतचित्र,लघु चलचित्र,कथानक चलचित्र,अध्यन मुखी चलचित्र प्रदर्शन गर्दैछ І 

Kelvin Film Festival

Open Call for Film Festival मिती: २०८०/०१/१० गते धनगढी उप-महानगरपालिकामा यसै बैशाख २७-३१ बीच हुने Something like a film festival अन्तर्गत भिडियो निर्माण तालिम तथा चलचित्र महोत्सब हुन् गई रहेकोछ І Something like a film festival सन् २०११ मा स्कूल Documentary Open School (Docskool) ले सुरु गरेको चलचित्र महोत्सब हो І महोत्सवले आम परिवेशमा पर्दर्शनीमा नआउने साथै चलचित्रको स्थापित कमांकन बिधीलाई नयाँ आयाम प्रस्तुत गर्ने खालका नेपाल लगायत विश्वभरीका चलचित्र प्रदर्शन गर्नेछ І धनगढीमा चलचित्र महोत्सब बैशाख ३० र ३१ गते आयोजना गरिनेछ І महोत्सबको प्रसंग अन्तर्गत Docskool तथा साझेदार संस्था,लुम(नेपाल)ले महिला संचारकर्मी र सामाजिक महिला अभियन्ताका लागी ५ दिवसीय सामाजिक अभियानमा भिडियो प्रयोग तालिम आयोजना गर्दैछ  І यस तालिमको लागी आबेदन बैशाख १५ गते सम्म खुल्ला गरिएको छ  І यस तालिमका अलावा Docskool ले महोत्सवका दौरान अन्य थप चलचित्र सम्बन्धित कार्यशाला,गोष्ठी,स्थानीय चित्रकला प्रदर्शन आदि लाई प्रोत्साहन गर्ने हुँदा सो का लागी इक्छुक व्यक्ति/संस्थालाई पनि Docskool सित  सम्पर्कमा आउन आह्वान गर्दछौ І महोत्सव अन्तर्गत ७२० मिनेट बराबरको वृतचित्र,लघु चलचित्र,कथानक चलचित्र,अध्यन मुखी चलचित्र प्रदर्शन गर्दैछ І

Video Action Plan

The following document can be used to make documentary film plan modality. To create a documentary film plan, each components include the concept and theme of the documentary, research and pre-pro these steps is crucial in ensuring a successful and impactful documentary film. Published by Clinik. DocLa 2022 Docskool, Kathmandu

Documentation Election and Human Rights

Video documentation election and human rights tip sheet by WITNESS.org This tip sheet provides information and guidance on safety measures to protect both the documenter and the subjects being filmed and how to effectively document human rights violations during elections. It advises assessing potential risks before filming and taking precautions such as using encrypted communication channels, anatomizing footage, or employing secure storage methods. Translated In Nepali By Documentary Open School

Scroll to Top